वर्ष २०७८ का मुख्य हेडलाईन फर्केर हेर्दा

okh viber
Nashvill
sapta koshi cement

२०७८ सालभरी अनलाइनखबरहबले गरेको खोजपत्रकारिताका मुख्य हेडलाईनहरु यस्ता छन। 


ज्येष्ठ नागरिक ग्राम घोटाला प्रकरण : पराजुलीलाई लाज पचेपछि...


ज्येष्ठ नागरिक ग्राम अनियमितता प्रकरण : पराजुलीका दिन गिन्ति सुरु, तीनतिरबाट अनुसन्धान तीब्र


चेल्सीका मालिकबाट नेपाली फुटबल क्लबले के सिक्ने ?


एमसीसी विरोध १५ तस्विरमा हेर्नुहोस्


गोकर्णेश्वरको फोहोर विवाद : गाडी जफत गर्नेबाट गल्ती स्वीकार, पीडितले पनि लफडा नगर्ने


हेलो ! देउवा ‘सरकार’, गंगामायालाई भेट्ने कि मण्डलामा अनसन बसेको हेर्ने रु (भिडिओसहित)


‘लाजको पसारो’ : सर्वोच्चकै चिया चिनी खाएर उसैको बेइज्जत गरे वकिल–न्यायाधीशले


रक्सीको लत छुटाउन सुधारकेन्द्र भर्ना भएको ३ दिनमै मृत्यु


महिला आयोगकी अध्यक्ष पराजुलीलाई नैतिक संकट, ओलीको समेत नाक काटिने खतरा


सर्वोच्चमा फोटो झुण्ड्याउन एकले अर्कालाई रेट्दै श्रीमानहरु


१५ न्यायाधीशलाई काममा दलाउन माग गर्दै सर्वोच्चमा रिट


संविधान विरोधीहरुले अदालतलाई नै कठ्घरामा उभ्याए


ईयुको इसारामा नाच्नेहरुले सिध्याए नेपालको न्यायालय


एमालेले अब राणालाई दोष नलाउने, सुई सोझियो प्रचण्ड–माधवतिर


ओली अझै बदलाकाकै मुडमा, प्रधानन्यायाधीशलाई कलंकको टिको लगाउने प्रपन्च


पशुपतिनाथको मन्दिरमै पशुबलि !


अख्तियारले डाम्ने भो अब, पराजुलीलाई पहिलो सुर्केनी


चोक्टा खान खोज्दा आफैं झोलमा डुबे देउवा


४ करोड त बालुवामा गयो, अब बिर्सिनुस् : पराजुली


‘राज्यको खातामा डलर खसोस् भन्ने चाहन्छौ हामी’


वडाध्यक्ष हुनु त प्रेमलाल जस्तो


बुढानीलकण्ठ नगरपालिकाको मेयरका आकांक्षी विदुरविक्रम को हुन ?


‘ताइवानसँग शान्तिपूर्ण एकीकरण’ : चिनियाँ राष्ट्रपतिले अमेरिकालाई दिए चक्मा


तेस्रो विश्वयुद्ध भरेभोलि भइदिए हुन्थ्यो भन्ने रहर नगरौँ !


प्रहरीले कुटी–कुटी मान्छे मार्न पाइन्छ ?


के बाबुरामले भने जस्तो त्याग गर्ने आँट छ नेतासँग ?


पृथ्वीनारायणबाट के लिने ?


एमसीसीमा के प्रचण्ड सत्य बोलेका हुन् ? अनि, चीनसँग बोली कसरी मिल्यो ?


क्या वात् कमल जी !


नाम एमसीसीको, खतरनाक चक्कर अरु नै !


जोरविजोरको तु विकल्प खोजौं


एमालेको बुद्धि पलायो, अरुको कहिले ?


‘चिनियाँ विदेशमन्त्रीको नेपाल–भारत भ्रमणको अर्थ’


हेलो सरकार ! पैसा नहुनेले अस्पतालको छतबाट हाम फालेर मर्नु पर्ने हो ?


देउवा जी तिम्लाई पदमा पुर्‍याएको यही देख्न हो ?


विचरा कमल थापा : हारको दोष निर्मल निवासलाई !


कर्मकाण्डी महाधिवेशन मुलुकलाई धोका हो !


प्रचण्डको एकछत्र राज कहिलेसम्म ?


कसले सुन्ने सामूहिक बलात्कारको चित्कार ?


हेलो नागरिक समाज ! न्यायाधीश भिडाएर के रमिता हेर्न खोजेको ?


डलरवादीहरु खबरदार ! पस्लाऊ न्यायालयभित्र


हेलो बार ! तिमी अझै आन्दोलनमै छौ ?


आइएन्जिओकर्मी छविलाल कसरी भए प्रचण्ड ?


न्यायालय सिध्याउन प्रायोजित आन्दोलन


प्रधानमन्त्री बनेपछि पार्टी कार्यालय जानु हुँदैन हो, देउवा जी !


शुभकामना राष्ट्रिय जनगणना महाअभियानलाई


सैनिक मञ्चमा मात्रै संविधान दिवस ?


क्याविनेटमा महिलालाई आधा हिस्सा, 'प्रचण्ड' रिसाएकी क्या हो ?


कस्तो लाज नहुने है !


न्यायालयलाई हिलो छ्याप्नेले जवाफ दिनुपर्छ


हत्यारा बचाउने प्रहरी हाकिमको जागिर खोस्नु पर्दैन ?


सम्पादकिय : रविन्द्र मिश्रले जनतासामु माफी माग्ने कि, हत्कडी लगाउने ?


एमसीसीको रोइलो : महरा सर लौन बोल्नै पर्‍यो...


‘कर्कलो कोक्याउला...छदमभेषी नेताले फेरि झुक्याउला’






























































Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बुधबार ३० चैत्र २०७८ १०:२६:०१ बजे