२०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?

okh viber
Nashvill
sapta koshi cement

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।  


अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो । 

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार २६ असार २०७९ ०७:२६:१५ बजे