सेञ्चुरी बैंकको सीईओमा नियुक्त भए मनोज न्यौपाने

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । सेञ्चुरी बैंक लिमिटेडको प्रमुख कर्मचारी अधिकृत पद (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।  


आज बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । 

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बुधबार ३० चैत्र २०७८ ०७:०२:३९ बजे