क्यानको जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् ।  


रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।  

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: आइतबार २७ चैत्र २०७८ ०५:२२:२४ बजे