एनआरएनए निर्वाचनमा तीन सदस्यीय अनुगमन समिति गठन

okh viber
Nashvill
sapta koshi cement

लण्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौँमा हुने भएको छ।


महाधिवेशनमा हुने निर्वाचन मूल्याङ्कन गर्न संरक्षक परिषद्ले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।



महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्याङ्कनका लागि संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।


अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: मंगलबार १ चैत्र २०७८ ०२:५२:४१ बजे