यस्ता छन् फिटनेस टिप्स

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । फिट एण्ड फाइन रहने चाहना सबैको हुन्छ । यद्यपि चाहना हुँदा हुँदै पनि सबै जना फिट भने रहन सक्दैनन् । सधैं फिट एण्ड फाइन रहनका लागि निम्नानुसार कुराहरुमा ध्यान  दिनु आवश्यक छ । ती निम्नानुसार छन् –  


व्यस्त जीवन शैली भएकाहरूले क्याल्सियम तथा आइरन प्राप्त हुने खानकुरा प्रशस्त खाने । 


झोल खाना, फलफूल तथा सलाद बढी खाने ।


स्वस्थ र फिट हुने हो भने चिल्लो, पिरो एवं मसलादार खानेकुरा कम खाने ।


जतिसुकै काम भए पनि कम्तीमा आधा घन्टा मर्निङ वाक गर्ने ।


दिनहुँ एक्सरसाइज गर्न सकिएन भने कम्तीमा हप्ताको तीन दिन भए पनि समय निकाल्ने ।


अर्काको लहैलहैमा लागेर फिटनेस क्लब ज्वाइन गर्ने अनि बीचमै छोड्ने काम नगर्ने ।


हरेक दिन डाइट चार्टअनुसार खाना खाने ।


फिटनेससम्बन्धी सचेतता सानो उमेरदेखि नै कायम गर्दै लाने । 

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: मंगलबार २० बैशाख २०७९ ११:०२:५० बजे