यस्ता छन् अनुहारमा भएको अनावश्यक दाग हटाउने घरेलु उपायहरु

okh viber
Nashvill
sapta koshi cement

एजेन्सी । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छतर फोहोर जाने सम्भावना बढी हुन भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।


१, अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन। 


२, अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।


३, घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले  न्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ।


४, अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ ।


५, अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।


६, जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


७, आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।   

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बुधबार २८ बैशाख २०७९ ०६:५३:४५ बजे