बलिउड नायिका श्रद्धाका भाइ ड्रग्स केसमा पक्राउ

okh viber
Nashvill
sapta koshi cement

काठमाडौँ । बलिउड नायिका श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ । 


मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ । बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डिजेको रुपमा बोलाइएको थियो । एजेन्सी  

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार ३० जेष्ठ २०७९ ०७:०२:२२ बजे