प्रचण्ड र राजेश हमालबीच खुमलटारमा भेटवार्ता

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।

 

भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए । 

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: शुक्रबार १७ असार २०७९ ०३:३५:०३ बजे