पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र राहुल मोक्तान बाँधिए विवाह बन्धनमा

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् ।  


उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् ।


विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । 


पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । 


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बुधबार २२ असार २०७९ ०५:१९:१३ बजे