अभिनेत्री आलिया भट्ट आमा बन्दै

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।


‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । 


आलियाको यो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो । रणवीरकी बहिनी रिदिमा कपुरदेखि बलिउड कलाकारले समेत इमोजी राख्दै बधाई दिइरहेका छन् । 


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार १३ असार २०७९ ०५:३०:१५ बजे