साँखुमा खोला किनारमा शव फेला

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ ।


सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपीले बताए ।


खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार २ श्रावण २०७९ ०७:२६:३९ बजे