संवैधानिक नियुक्तिको सक्कल प्रति झिकाउन आदेश

okh viber
Nashvill
sapta koshi cement

काठमाडौँ । अध्यादेशमार्फत तत्कालीन केपी ओलीको पालामा संवैधानिक निकायमा ५२ पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दामा सक्कल प्रति झिकाउने आदेश भएको छ ।


संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति नआएपछि इजलासले राष्ट्रपति कार्यालयलाई नियुक्तिसम्बन्धी मुद्दामा सक्कल प्रति झिकाउन आदेश दिएको छ ।

25275


Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: बुधबार ८ असार २०७९ ०९:१९:४३ बजे